मुख्यमन्त्री राई विवाह माघ ११ गते

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री एवं पूर्व सञ्चारमन्त्री ४८ वर्षिय शेरधन राईको विवाह २० वर्षिया मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पाबीच यही माघ ११ गते हुने भएको छ । स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ । काठमाडौँमा विवाह लगत्तै प्रदेश १ को राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ … Continue reading मुख्यमन्त्री राई विवाह माघ ११ गते